this is rupa joshi's "blogumentary"... my (mero) view of the world.. mainly in images
17 December 2017
दादाको बरखी
झण्डै १.५ वर्ष पछि पोस्ट गर्दै रैछु मेरो ब्लगमा।
आखिरी पोस्ट पोहोर दादासित बेलायतमा पेप्पा पिग वर्ल्ड जाँदा खेरिको रैछ । आज त दादा बितेको १ वर्षको बरखीको दिन । आजका फोटाहरू मात्र, क्याप्शन बिना नै ... (शुरुका १०-१५ फोटाहरू अरूले खिचेका पनि हुन्)
No comments:
Post a Comment