यी फोटाहरू हिजोको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार समर्पण समारोहका हुन् । तस्बीर आफै बोल्छन् ....
जस्का नाम बाट ती पुरस्कार नामाकरण गरिए - जेनरल मदन शमशेर र रानी जगदम्बा
समारोह शुरुहुनु भन्दा अगावै
कार्यक्रम रातो बङलाको कमल मणि थियटरमा भएको थियो
कविवरले थियटरको आफ्नो "बुढेसकाल लागेको औँला" ले साइन देखाउँदै केहि बेर नाटक गर्नु भयो !
उत्तम नेपालीले कोरेका साहित्यकारहरूको चित्र अवलोकन गर्दै
आफ्नो चित्र अगाडि कविवर, दादासित
यो चाहीँ दादाको चित्र अगाडि
भित्र पसेपछि
नेपथ्यमा मिलन, सुकसरी र गजेन्द्रजी पुरस्कारको तयारी गर्दै
त्यही लस्करको भिडियो क्लिप
हल भरिँदै थियो
कार्यजक्रम शुरू भयो...
... रातो बंगलाका शिक्षक द्वयको उद्घोषणबाट
दाजी र विद्वत प्रवचन दिन कुरिरहनु भएका डा. चैतन्य मिश्र
दादले स्वागत भषण दिँदै । अमर न्यौपानेलाई इंगित गर्दै दादाले भन्यो, "...तपाँईको युवा उर्जाले सशक्त सन्देश दिएको छ नेपाली साहित्यिकहरूलाई । राम्रो र कामलाग्दो किताब लेख्ने हो भने श्रम गर, पूर्व तयारी गरेर मात्रै नया पुस्तक लेख, मनमा जे आयो त्यो मात्तै कागजमा नकोर भन्ने... "
पहिला ब्यौला, जगदम्बा श्रीबाट सम्मानित संशोधन मण्डलका दिनेशराज पन्तलाई ओल्क्याइँदै
आरती
मदन पुरस्कार बिजेता अमर न्यौपानेलाई ओल्क्याइँदै
आरती
नगद
र सम्मान पत्र
सम्मानित द्वय
आफ्नो पुरस्कार राशी थन्काउँदै
डा. मिश्रको विद्वत प्रवचन । वहाँले "...नेपालको इतिहासमा इतिहास शास्त्र लगायत राजनीति समष्टी भन्दा धेरै बढि व्यष्टि, विश्वकीय र क्षत्रिय भन्दा धेरै बढि राष्ट्रिय र स्थानिक, जगत् र समाजका विशिष्टता भन्दा धेरै बढि व्यक्तिका विशिष्टता, र ऐतिहासिक प्रवाह र सम्पूर्ण संरचनाको विशिष्टता भन्दा धेरै बढि कर्ताको विशिष्टतामा केन्द्रित हुन पुगेको हो कि भन्ने शंका मैले यहाँहरू सामु राखेँ..." भन्नुभयो
प्रवचन सुन्दै
त्यो बेला सम्म हल झण्डै भरिसकेको थियो
दाईभाईको सल्लाह
मदन पुरस्कार बिजेताको उद्गार । त्यही सिलसिलामा वहाँले भन्नुभयो, "...साहित्य त कोमल हुन्छ । पानी जस्तै, तर शक्तिशाली, जसले सिद्धान्तका कठोर ढुङाहरू फोरेर बालुवा बनाइदिन्छ... ।"
दादाले संशोधन मण्दलका हर्ताकर्ता महेशजी पनि हुनुहुन्छ भन्ने थाहा पाएपछि, वहाँलाई ओल्क्याउँदै मञ्चतिर लग्दै
दादाको किताब बितरण गरेपछि, शुल्क बापत सही ठोक्दै सम्मानित व्यक्तित्वहरू
पन्तजी र दादा
अमर लामाले मदन पुरस्कार पुस्तकालयमा श्रोतको कमी भएकाले अब आर्काइभ राख्ने बाहेक अरू थुप्रै कार्यहरू स्थगित हुन लागेको भनेर जानकारी गर्नु भयो ।
पूरै परिवार सँग
दादा अमर न्यौपानेका बुवा र आमा संग
पुरस्कार र मुस्कान...
दाजी सँघ
हिजोको हिरो
दादा र न्यौपानेजी का बुवा
बिदा हुने बेला भैगयो...
जानु अघि एक चोटी पिंगमा मच्चिहालौँ भन्दै अमरजीका स-साना आफन्तहरू